Saturday, April 18, 2026

दोलखाको तामाकोसी मालु मतदान केन्द्रमा हवाई फायर:-

ताजा / भरखरै प्राप्त

दोलखा- दाेलखाकाे तामाकाेसी गाउँपालिका-४ मालु मतदान केन्द्रमा हवाई फायर भएको छ । मतदान केन्द्रमा एजेन्ट बसेको विषयमा मतदान कर्मचारीमाथि हातपात गर्ने प्रयास भएकोपछि झडप प्रहरीले १ राउन्ड हवाईफायर गरेकाे छ भने स्थिति नियन्त्रणमा लिने प्रयास भैरहेकाे प्रहरीले जनाएकाे छ । अहिले मतदान राेकिएकाे छ । सर्वदलीय बैठक बसेर मतदान पुनः गराउने पणरयास भैरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles