


सर्लाही जिल्लाको मतपेटिकाहरु संकलनको काम जारी रहेको छ। मतपेटिका सुरक्षित रूपमा मतगणना स्थल श्री वेणी भोला नमुना मावि, गोडैता ल्याउने क्रममा कर्मचारी रहेको जनाइएको छ, र सुरक्षाकर्मीहरूले सतर्कता अपनाइरहेका छन्” यो क्षेत्र गगन थापा र डा. अमरेश कुमार सिंह उम्मेदवार रहेका निर्वाचन क्षेत्र रहेको छ ।सुरक्षा र व्यवस्थापन दुवै पक्षमा ध्यान दिँदै मतपेटिका गन्तव्य स्थलमा पुर्याउने काम भइरहेको जानकारी प्राप्त भएको जनाइएको छ।


