Monday, March 30, 2026

कृषिमन्त्री गीता चौधरीलाई खेतीका लागि मल संकटको चुनौती:-

ताजा / भरखरै प्राप्त

गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा रासायनिक मल अभावको ठूलो चुनौती सामना गर्नुपर्नेलगायत जिम्मेवारी छन् ।
मध्यपूर्व संकटका कारण विश्वव्यापी आपूर्ति प्रभावित हुँदा नेपालमा मल खरिद प्रक्रिया समेत प्रभावित हुन थालेको देखिन्छ । आगामी धान सिजन नजिकिँदै गर्दा मलको अभावले किसान चिन्तित छन्।


किसानहरूले सिँचाइ, मल र बजारीकरणको समस्या तत्काल समाधान गर्न नयाँ मन्त्रीसँग अपेक्षा गरेका छन् । विज्ञहरूका अनुसार दीर्घकालीन समाधानका लागि प्राङ्गारिक मल प्रवर्द्धन, प्रविधि विस्तार र नीतिगत सुधार आवश्यक रहेको देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles