Monday, March 30, 2026

बस्नेतलाई पक्राउको माग गर्दै शोभापाठक पुगिन् सरकारी वकिलको कार्यलय:-

ताजा / भरखरै प्राप्त

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागसहितको निवेदन लिएर शोभा पाठक प्रहरी परिसरबाट सरकारीको वकिल कार्यलयमा पुगेकी छन् । आज आइतबार बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठक यसअघि उजुरीसमेत दिएकी थिइन् ।

आज आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पाठक पुगेकी छीन ।

पाठकले जिल्ला प्रहरी परिसर काठमाडौंमा आफूले दर्ता गराएको जाहेरीपमा सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले सुनुवाइ नगरेको र अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles