Sunday, April 19, 2026

सशस्त्र प्रहरीद्वारा गैंडाको खाकसहित तीन जान पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी सुनसरीको ठूलो सफलता: गैंडाको खागसहित ४ जना मानिस पनि पक्राउ ।
सुनसरी जिल्लाको बर्जु ताल नजिकै सशस्त्र प्रहरीले विशेष अपरेसन चलाएकोमा गैंडाको खागसहित ४ जना मानिसलाई रंगेहात पक्राउ गरेको सशस्त्र प्रहरी सुनसरील जनाएको छ।

घटनाको मुख्य विवरण:
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी सुनसरीले
मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको गैंडाको खाग बर्जु ताल नजिकैबाट पक्राउ गरेका छन् । वन्यजन्तु तस्करीमा संलग्न ४ जना व्यक्तिहरू।
वन्यजन्तु तस्करी विरुद्धको यो ठूलो उपलब्धि रहेको स्थानीयले बताउँछन् ह। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरी सुनसरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles