१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।
सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको
समय दिएको थियो ।
त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले
जानकारी दिए ।
प्रमुख राजनीतिक दलहरु
सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी
दर्ता भएका छन् ।