Tuesday, October 22, 2024

अर्जुन कुमाललाई ७ लाख ५० हजारमा किन्यो :

ताजा / भरखरै प्राप्त

नेपाली क्रिकेटका ब्याटर
अर्जुन कुमाललाई ७ लाख
५० हजारमा सुदूरपश्चिम
रोयल्सले किनेको छ ।
उनले न्यूनतम मूल्य ५
लाख राखेका थिए ।

पोखराले आफ्नो क्षेत्रका
खेलाडीलाई मूल्य लगाएको थियो ।
केही समयपछि सुदूरपश्चिम
जोडिएको थियो ।
त्यसपछि उनले ७ लाख
५० हजार पाएका छन् ।

अर्जुन कुमालले ओपनिङ
गर्दै लगातार सानदार
प्रदर्शन गर्दै आएका छन् । नेपाल ए बाट उनले
आयरल्यान्ड ए बीविरुद्ध
शतक हानेका थिए ।

अर्जुनले नेपालबाट
ओपनरको रुपमा यू-१९
क्रिकेटमा दुई शतक हान्ने
पहिलो र एक्लो
खेलाडीसमेत
रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles