
पर्साका अमर पट्टि नाकामा सशस्त्र प्रहरी बिओपी र नेपाल प्रहरी चाैकी हरूको संरक्षणमा अवैध मदिरा ४ ठाउमा उत्पादन,
भै राखेका छन् ।
बेच्विखन र सिमाना कटाउने जिम्मेवारी प्रहरीहरू कै संरक्षणमा भएका छन् ।
अमर पट्टि प्रहरी चाैकी प्रमुख र बिओपी सशस्त्रका प्रहरी प्रमुखहरुकै र इ दुई इन्चारजहरूको मिलोमतोमा कुखुराको चल्ला, कपडा, धान, प्याज, घरेलु मदिरा सिल प्याक बियर कस्तुरी लगायतको तस्करी भई राखेको अमरपट्टि नाकाबाट स्थानीयहरूले बताएका छन् ।
सम्बन्धित निकायले बुझन जरुरी देखिएको छ ।