Tuesday, October 21, 2025

कपडा लगायतका सामानहरु पर्सा प्रहरीको नियन्त्रणमा :

ताजा / भरखरै प्राप्त

असोज २३ गते जिल्ला पर्सा बि.म.न.पा.-१६ नगवा नयाँबस्ति स्थित भारत बाट अबैध रुपमा भित्राइ बिभिन्न घरहरुमा लुकाई छिपाई राखेको अन्दाजि २०,००,०००।-बराबरको कपडा लगायतका सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले नियन्त्रणमा लिई भन्सार कार्यालयमा
बुझाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles