
बिजाया दशमी २०८१ को पावन अबसरमा नवदुर्गा माता भवानीको आशिर्वादले हजुरहरुको आरोग्य, दिर्घायु, सुख, शान्ति, समृद्धि हासिल होस् ।
रोग नलागोस, शोक नलागोस, सफलताको
शिखर चुम्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दैछु ।
बिजया दशमीको टीकाको
साइत आरम्भ भएको साथसाथै ।
बिजय दशमी २०८१ को पावन अवरमा स्वदेश तथा विदेशमा रहनु भएका आफन्त, मान्यजन,
मित्र लगायत सम्पूर्ण महानु
भावहरूमा शुख,शान्ति र
समृद्धिको हार्दिक मङ्गलमय
शुभकामना व्यक्त
गर्दैँ छाैँ ।
मधेस प्रदेश खवर ।
सम्पुर्ण परिवार ।