Tuesday, October 22, 2024

बाराको बरैनिया नाकाबाट तस्करीको लाइन शुरू :

ताजा / भरखरै प्राप्त

बाराको बरैनिया नाकाबाट तस्करीको लाइन शुरू भएको छ ।
चार्डपर्व नजिकिदै गरेको अवस्थामा छतवा बरैनिया नाकाबाट काजुको तस्करी व्यापक मात्रामा
भैरहेको पाइएको छ ।

५ वटा मोटरसाइकल र स्कुटर मार्फत दैनिक
५ देखि ६ क्वीन्टल काजु
तस्करी गरि भारतबाट
नेपाल भित्रिने गरेको छ ।

तस्करीको लाइन पाउने मुकेश मेन नाइके सहितको ५ जनाको समुह ले तस्करीको लाइन पाएका छन् ।

नेपाल प्रहरीको प्रहरी चाैकी प्रमुख बरिस्ठ सई. र सशस्त्र प्रहरी बल बरैनिया सशस्त्र प्रहरी निरीक्षक प्रमुख छन् । छतवा बरैनिया नाकाबाट नेपाल प्रहरीले र सशस्त्र प्रहरी बिओपी को संरक्षणमा अवैध मदिरा र काजुको तस्करी
भैका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै यो नाकाबाट
तस्करी गराएको स्थानीय व्यवसायी बताउँछन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles