Tuesday, October 22, 2024

प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट :

ताजा / भरखरै प्राप्त

पुर्व उपप्रधान मन्त्री एवं पुर्व गृहमन्त्री रवि लामिछाने ३४ दिन थुनामा रहनसक्ने पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले अब ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने जनाएको छन् । पोखराको सुर्यदर्शन साहकारी ठगीमा पक्राउ परेका उनका सहकर्मि छबिलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरेसँगै ३४ दिन थुनामा राखन संकेत मिलेका छन् ।

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

अदालतले सुरुमा बयान गराउने छ भने दुवै पक्षको दोहोरो बहस हुनेछ ।
दुवै पक्षको बहसपछि जिल्ला अदालतले थुनामा
पठाउने कि धरौटी माग गर्ने भन्ने निर्णय
सुनाउने छ ।
जिल्ला अदालतले धरौटी
माग गरे रवि रिहा हुने छन् भने थुनामा पठाएमा उनी
जेलमा जाने छन् ।
जिल्लाको आदेशपछि रविलाई त्योभन्दा माथिल्लो
तह उच्च र सर्वोच्च जाने
बाटो भने खुला हुनेछ । जिल्लाको आदेशविरुद्ध
उच्च अदालत पोखरा र उच्च अदालतको आदेश
पनि चित्त नबुझे सर्वोच्चसम्म आउने विकल्प रवि लामिछानेसँग रहन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles