Tuesday, October 22, 2024

कास्की कारागारमा रहेका जोशीलाई रूपन्देही लगिएको छ ;

ताजा / भरखरै प्राप्त

पुर्व डिआईजी छविलाललाई बयानका लागि रुपन्देही
लगिएको छ ।

सहकारी ठगी प्रकरणमा
प्रहरी हिरासतमा रहेका
पूर्व डीआईजी छविलाल
जोशीलाई रुपन्देही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छविलाललाई आज सोमबार जहाजमार्फत रूपन्देही लगिएको छ । त्यहाँपनि छविलाल विरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।

छविलालमाथि सूर्यदर्शन
सहकारीसँगै बुटवलस्थित
सुप्रिम सहकारी ठगीको
आरोप लागिएका छन् ।जोशी गत असोज ६ गते
पक्राउ परेका थिए ।

उनी गोरखा नेटवर्कमा
जीबी राई र रवि लामिछानेका तत्कालीन
साझेदार समेत रहेको
हुन् ।
उनको त्यहाँ बयान पूरा
भए पछि कात्तिक ७ गते
पोखरा फर्काइने छ। प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles