Wednesday, October 23, 2024

लाखौं को अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा ;

ताजा / भरखरै प्राप्त

बारा जिल्लाका पथलेयाका प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएका छन् ।

विशेष सूचनाको आधारमा बाराको पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट
प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना
३ ख ४३६३ नम्बरको ट्रक
रोकी चेकजाँच गरेको थियो ।
पर्साबाट झापा जाँदै गरेको उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामान
रहेको प्रहरीले बताएको छन् ।
ती सामानहरूको स्रोत खुलाउन नसकिएको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles