Tuesday, January 27, 2026

नवजात बच्चालाई गोद लिने कुनै दम्पती वा अभिभावक सम्पर्क गरौँ ।

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरमा एउटा नवजात शिशु बच्चा (छोरी )लाई जन्म दिएर उसको आमाबुबा फालिएको अवस्थामा केही समाजिक व्यक्तित्वहरूले गौर अस्पतालमा पुर्‍याएको हुनाले यो बच्चालाई कसैले गोद लिन चाहेमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हास्मीसँग 9855040304 नम्बरमा सम्पर्क गर्नु होला । धन्यवाद।
सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles