Sunday, April 19, 2026

मानव बेचबिखन गर्ने व्यक्ति चितवनमा पक्राउ ;

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय चितवनद्वारा ५ जना युवतीहरुलाई ललाई फकाई बिना पैसा विदेश पठाइदिन्छु भनि विभिन्न स्थानबाट झिकाई नारायणगढमा भेला जम्मा पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको चितवनका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles