Wednesday, October 15, 2025

हिजो शुक्रबार बिहान भएको बस दुर्घटना ;

ताजा / भरखरै प्राप्त

बिरगंजबाट मकवानपुर चितवन नारायणगढहुदै पोखरा जादै गरेको यात्रुवाहक बस मकवानपुरको चुरियामाईमा बसदुर्घटनामापरि ,१७ जना मानिस घाइते भएको बुझिएको छ ।

बिरगंजबाट — हेटौंडा चितवनहुदै पोखरा जाँदै गरेको यात्रुवाहक बस हिजो शुक्रबार बिहान मकवानपुरको चुरीयामाई मन्दिर नजिक दुर्घटनामा परेको थियो।

सो बस नम्बर ग: २ ख: १६२१ नम्बर बसको ब्रेक फेल भएर सडक छेउको खोलाको डिलमा पल्टिँदा १७ जना मानिस घाइते
भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ
प्रहरीले बताएको छन् ।
उनीहरूको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना हिजो बिहान ९:३० बजे भएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles