Wednesday, October 22, 2025

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्युु ;

ताजा / भरखरै प्राप्त

भक्ततपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान्‌ गम्भीर घाइते
भएका छन् ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते हुनु
भएको छ ।
भक्तरपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते हुनु भएका छन्‌ ,भने उहाँकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।
ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles