Sunday, October 19, 2025

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु ;

ताजा / भरखरै प्राप्त

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles