Monday, October 20, 2025

एनपीएलको विजेताले एक करोड ११ लाख पुरस्कार पाउने छन् ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।

उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई
कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles