Wednesday, April 22, 2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०८।२१ गतेको पत्रादेशानुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा नियुक्ति भएका प्रहरी सहायक निरीक्षकहरुलाई एक कार्यक्रमका बिच यस जिल्ला प्रहरी कार्यालय
रुपन्देहीका प्रमुख प्रहरी
उपरीक्षक रंजित सिंह
राठौर बाट बधाई तथा शुभकामना सहित
दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम
सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा
अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles