Thursday, March 13, 2025

आज, सोमबार माघ १८ गते-

ताजा / भरखरै प्राप्त

हिउँदे अधिवेशन बोलाउने राष्ट्रपतिसमक्ष सिफारिस ।
मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते-बाट बोलाउने निर्णय
भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको बताइएको छ ।
संसद् अधिवेशनको आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले
गर्ने संवैधानिक
व्यवस्था रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles