Sunday, April 26, 2026

बारामा श्रमजीवी पत्रकार संघको जिल्ला समिति गठन:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाका कलैयाको उद्योग बाणिज्य संघको सभा हलमा पत्रकारहरुको भेलाले शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपाल गठन भएका छन् ।

समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयन्का सराफ, सचिबमा चन्देश्वर चौरसिया, सहसचिवमा महेन्द्र सहनी, श्याम पासवान, कोषाध्यक्षमा बिशाल सराफ, सदस्यहरुमा शर्मालाल बैठा, अनिल वर्मा,
अजय बियोगी, बिनिता चौधरी, श्याम कृष्ण ठाकुर ब्राह्मण , रन्जन कुमार र कृष्णा कुशवाहालगायतको उपस्थिति रहेको थियो,।

नेपाल पत्रकार महासङ मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्य, तथा बृजमोहन कुशवाहाको विशेष आतिथ्य र मधेस प्रदेशका प्रेस युनियन संयोजक सत्यप्रसाद श्रेष्ठ को आतिथ्यमा यो बैठक बसेको हिजो शुक्रबार भेलाले समिति गठन गरेको बताएको छन् ।
राधे राधे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles