Saturday, March 15, 2025

३०औ दिवसको औसरमाओवादी पार्टीको गौरमा कार्यालय उद्घाटन:-

ताजा / भरखरै प्राप्त

३० औँ जनयुद्ध दिवसको अवसरमा रौतहट जिल्लाको माओवादी पार्टी कार्यालय उद्‌घाटन
भएको छ ।

माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको ३९ ‌औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै रौतहट ईन्चार्ज अशोक जैसवालले जनयुद्ध माओवादील नेतृत्व गरेको भएपनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस रहेको बताउनु
भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles