Saturday, March 15, 2025

निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जन जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण भ्रमणमा पाल्नु भएका अपराध अनुसन्धान तथा कारबाही शाखा, हिरासत कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिकहरू सेवा केन्द्रकोहरूको निरिक्षण गर्नु भएका छन् ।

निरीक्षणको क्रममा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी)बिश्वराज खड्का तथा प्र.ना.उ. (डीएसपी)श्यामु अर्याल, सिनियर प्रहरी अधिकृतहरु लगायत अपराध अनुसन्धान तथा कारबाही शाखामा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles