हिजो मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको छन् ।
उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको छ ।