Wednesday, March 12, 2025

पर्साको तिलावे नदीमा एक जना महिला मृत फेला:-

ताजा / भरखरै प्राप्त

पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर चार डोकैला बहुवरी स्थित चाइना पुल नजिक तिलावे नदीमा पहिचान न खुलेको मृत महिला को शव भेटेको छ, मृतक महिलाको शरीरमा जात बाँधी फालिएको आशंका देखिएको छ । घटनाको जानकारी पाएपछि प्रहरीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।शवको पहिचान र घटनाको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।

तस्बिर समाजिक संजालबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles