Sunday, April 26, 2026

सशस्त्र प्रहरीद्वारा ५८ लाख ६६ हजारका सुन र हिराका गहना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका सशस्त्र प्रहरीले पर्साका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेटबाट सुन र हिरा बरामद गरेका छन् ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्रका प्रहरीका टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको सवारी साधनहरुलाई रोकि चेक जाँच गर्ने कर्ममा ५८ लाख ६६ हजार ९२७ रुपैँया मूल्य बराबरका सुन र हिराका गरगहना पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका डिएसपी नरेन्द्र सिंह धामीले बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles