Saturday, March 15, 2025

भूपेन्द्र खत्रीको प्रमुख आतित्थ्यतामा १९ औं कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक एसएसपी भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतित्थ्यतामा, १८ वर्ष पुरा गरी १९ औं वर्ष सेवामा प्रवेश गरेका प्रहरी हवल्दारहरुलाई उत्प्रेरणा स्वरुप पुष्प गुच्छा,खादा प्रदानका साथै सेवा उत्सवको केक काटी उज्ज्वल सेवा प्रदानको शुभकामना दिनु
भएको छ ।
उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत ज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु तथा
१९ औं बर्षसम्म सेवा प्रदान गर्नुभएका प्रहरी हवल्दारहरुको समेत उपस्थिति रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles