Saturday, March 15, 2025

तीनकुनेमा टिपरको ठक्करबाट एक जनाएको मृत्यु:-

ताजा / भरखरै प्राप्त

काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि टिपरले मोटरसाइकललाई ठक्करदिदा दुर्घटना भएर एक जनाको मृत्यु एक जना घाइते भएका छन् ।
मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन् । अनुसार उनको उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles