Saturday, March 15, 2025

नेपाल प्रहरीका प्रमुख नौजना प्रहरी अधिकारीले अवकाश पाउँदै:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलगायत नौ जना प्रहरीका उच्च अधिकाहरुरीले, चैत, चार गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डीआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेको हो । अवकाश पाउनेमा (एआइजी)हरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेको हो।
त्यस्तै, (डीआइजी)हरूमा ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि चैत ४ गते, सोमबारदेखि अवकाशमा जाने भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles