Saturday, March 15, 2025

पर्सामा होली पर्व शान्तिपुर्ण रुपमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दियोको छ ।
पर्साका प्रहरीले होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गरेको जानकारी पनि दिएका छन् ।
होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय पर्साले कडा सुरक्षा व्यवस्था लागू गरेको जनाएको थियो । पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट व्यापक प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार, होली पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको छ, । भने सामान्य घटनाबाहेक कुनै पनि ठूलो अप्रिय घटना नभएको पर्सा प्रहरीले जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles