नेकपा एसका अध्यक्ष पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको खाद्यान्न खरिद गरेर भारतको बैरगनियाबाट नेपाल आउदै गर्दा गौर सिमामा रहेको सशस्त्र प्रहरिले राजदेवी नगरपालिकाको कृषि एम्बुलेन्स नामक पिक अप भ्यान पक्राउ गरेको छ । छोडाउनको लागि पुर्व प्रधानमन्त्री नेपाल कसरत गरि रहेका छन ।सानालाइ ऐन ठुलालाई चैन ।स्रोत :- रौतहट अनलाइन ।