Friday, October 10, 2025

नेपाल प्रहरीका ७५ जना वरिष्ठ नायव निरीक्षक सई. को पदस्थापन गरिएको छ ।

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव महानिरीक्षक (डीआईजी)को निर्णयानुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles