Friday, May 1, 2026

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी)ले आफ्नो कार्यभार सम्हालेका छन् ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय कैलालीबाट एसपी नकुल पोखरेलको सरुवा भएपछि उनको ठाउँमा हेरम्ब शर्मा आएको बताइएको छ । प्रहरी उपरीक्षक (एसपी) शर्मा शुक्रबार महोत्तरी पुगेका हुन् । उनी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles