Monday, February 2, 2026

पर्साको वीरगञ्ज सडक विस्तारको विरोधमा व्यापारीहरूद्वारा प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

वीरगञ्जको मुख्य सडकलाई २५–२५ मिटर चौडाइमा विस्तार गर्ने निर्णयको विरोधमा स्थानीय व्यापारीहरूले आज शुक्रबार टायर बालेर प्रदर्शन गरेका छन् ।

व्यवसायिक संरचना भत्काउने तयारीप्रति असन्तुष्टि जनाउँदै व्यापारीहरूले पर्साको सदरमुकाम वीरगञ्ज बन्दको आह्वान पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles