Monday, February 2, 2026

दिपक थापाद्धारा एसपीसहित ८ जना प्रहरीलाई दर्ज्यानी प्रदान:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज सोमबार आयोजित एक विशेष समारोहबीच प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles