Monday, February 2, 2026

सशस्त्र प्रहरी प्रमुख अर्यालद्वारा बढुवा भएकालाई दर्ज्यानी प्रदान:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आज भादाै २ गते सोमबार प्रधान कार्यालयमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक,(एसएसपी) सशस्त्र प्रहरी उपरीक्षक, (एसपी)प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक, (एसपी) सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा हुनुभएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई दर्ज्यानी चिन्हद्वारा प्रदान गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles