Monday, September 15, 2025

मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग सहित महिला अधिकारका लागि आइतबार नाङ्लो सहित धर्ना दिइएको छ । माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्‍लो प्रदर्शन गरेका थिए ।

ताजा / भरखरै प्राप्त

तस्बिरहरु:
नेपाल फोटो लाइब्रेरी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles