Tuesday, September 16, 2025

सुरक्षामा खटिएका नेपाली सेनालाई उच्च सम्मान गराै:-

ताजा / भरखरै प्राप्त

हामी नेपाली हरुको सेवामा दिनरात खटिएका नेपाली सेनालाई सर्वसाधारणले ठाउँ ठाउँमा पानी, फलफूल र अन्य खानेकुरा दिएको देख्दा हाम्रो सबैको मन खुसी हुन्छ । यसले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई उजागर गर्दै छ।

नागरिकको सुरक्षाका लागि दिनरात केही नभनी खटिरहेका उहाँहरूको बोली र व्यवहार पनि अत्यन्तै सहयोगी र सम्मानजनक रहेको छ । यस्तो बेला आफ्नो जीवन जोखिम्मा राखेर हाम्रो सुरक्षामा खटिएका नेपाली सेनाप्रति उच्च सम्मान गराै ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles