Monday, September 15, 2025

आन्दोलनको क्रममा विस्थापित भएको प्रहरी स्वागत:-

ताजा / भरखरै प्राप्त

आन्दोलनका क्रममा विस्थापित भएको प्रहरी चौकी टिका भैरव, ललितपुरका प्रहरी कर्मचारीहरूलाई स्थानीय बुद्धिजीवी, भद्रभलाद्‍मीहरूको सहयोगमा नागरिकको जीउधनको रक्षा र शान्ति सुरक्षाको निम्ति उक्त प्रहरी चौकीबाट दैनिक काम कारबाही पुनः सञ्चालन भएको सबैमा जानकारी गराइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles