काठमाडौं महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरबाट ६ वटा शव फेला परेका छन् ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताइएको छ ।