जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट संलग्नमा रहेको ब्याक्तीहरुलाई खोजीमा प्रहरी प्रशासन जुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जनाएका छन् । उनका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाट संलग्नमा रहेको केहीहरुलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।