Thursday, October 9, 2025

सशस्त्र प्रहरी पर्साद्वारा तस्करीका कपडासहित ई-रिक्सा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अबैध रूपमा भन्सार छली ल्याइएका कपडा र ई-रिक्सा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । पर्साका वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकमा मधेश प्रदेश ०३–००१ ह २७६९ नम्बरको ई–रिक्सामा कपडा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरिएको अवस्थामा सामान सहितको ई-रिक्सा पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles