Thursday, October 9, 2025

ट्राफिक प्रहरी प्रभाग नेपालटार पुनः संचालनमा:-

ताजा / भरखरै प्राप्त

जेन-जी आन्दोलनका कारण पूर्णरुपमा क्षति भएको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा रहेको ट्राफिक प्रहरी प्रभाग आजदेखि पुनः संचालनमा
आएको छ । स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष कविराज बस्नेत तथा समाजसेवी युवाहरुको पहलमा ताला–चाबी हस्तान्तरण गरी प्रभागलाई पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ । यसै कार्यक्रममा ट्राफिक प्रहरीका बरिस्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी, तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी( ओम बहादुर राना र बालाजु वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो ।
ट्राफिक प्रहरी प्रभाग नेपालटार,काठमाडौं को पुनः संचालनमा आएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles