Thursday, October 9, 2025

जेनजी प्रदर्शनबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन:-

ताजा / भरखरै प्राप्त

जेनजी प्रदर्शनबारे छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ।

सरकारले जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । उक्त आयोगको कार्यकाल ३ महिना रहने स्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles