Thursday, October 9, 2025

राष्ट्रिय युवा संघले गरेको दसौं भेटघाट कार्यक्रममा बोले ओली:-

ताजा / भरखरै प्राप्त

मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ, सरकारले बाहिर ल्याओस् : पुर्व प्रधानमन्त्री केपी ओली ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन सुझाव दिएका छन् । आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले भने, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो । यो सरकारलाई भन्छु- मेरा कुराहरू हिम्मतका साथ प्रकाशित गरोस्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन् । बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles