
विजय, शान्ति र सद्भावको प्रतीक महान चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
यस पर्वले गाउँ बासी, जिल्ला बासी,सम्पूर्ण देशवासी तथा आदरणीय माननीयहरूका मन-मस्तिष्कमा सकारात्मक ऊर्जा, राष्ट्रप्रेम, समावेशी सोच र सामाजिक एकताको भावनाको विकास गराओस् भन्ने कामना गर्दै छु ।
साथै, हरेक नेपालीको जीवनमा समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको उज्यालो छाओस् भन्ने शुभेच्छा प्रकट गर्दै —
शुभ विजयादशमीको हार्दिक शुभकामना।
सत्यको जय होस्, सबको विजय होस्।
शुभकामनासहित, म.मुर्तुजा मियाँ ।
जय नेपाल ।