मुस्ताङमा पट्रोलिङ र माईकिङसशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर जोमसोमले सम्भावित मनसुनजन्य विपत्लाई दृष्टिगत गरी सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा विपत् सावधानी अपनाउन अनुरोध गर्दै शनिबार बिहानदेखि पट्रोलिङ र माईकिङ सुरु गर्दै । तस्बिरः सुन्दरकुमार थकाली÷रासस।