रौतहट जिल्लाको गढीमाई नगरपालिका – ५ स्थित बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा अन्दाजि बर्ष ६५ को बिगन राय यादवलाई बागमती नदीले बगाउँदा स्थानीय तथा सशस्त्र प्रहरी बल नेपाल सन्तपुरले उद्धार गरेको छ । हाल उनको राैतहटको गढीमाई नगरपालिका – १ स्थित भरत मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।